चरी पनि त विछोडमा मुर्छा पर्दै रुन्छे होला !
शोकले मरेतुल्य आफ्नो सिंउदो धुन्छे होला !!
बज्रपात पर्यो कठै!हाँस्ने,खेल्ने उनको उमेर ;
अब सायद आफुलाई जेल भित्रै थुन्छे होला !!
Free video
माया र बिस्वास — Nepali status.
जीवनमा त्यो मान्छेलाई माया र बिस्वास गर्नु जसले तिम्रो यी तिन कुराहरुलाई बुझ्ने गर्छ । एक तिम्रो मुस्कान भित्र लुकेको पीडालाई, दुइ तिम्रो रिस भित्र लुकेको मायालाई र तिन तिम्रो विवशता भित्र लुकेको कारणलाई💚💚
माया र बिस्वास — Nepali status.
माया र बिस्वास